पाकिस्तानको कराँची विमानस्थलनजिक भएको हमलामा २ चिनियाँको मृत्यु
- आश्विन २२, २०८१
पेइचिङ, ७ अक्टोबर (सीआरआई) । पाकिस्तानका लागि चिनियाँ दूतावासले कासिम बन्दरगाह विद्युत् लिमिटेड कम्पनीको गाडी टोलीमाथि आतङ्कवादी आक्रमण गरिएकोबारे अक्टोबर ७ का दिन एउटा वक्तव्य जारी गरेको छ । सो वक्तव्यमा...