इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने : खामेनी
- आश्विन २०, २०८१
तेहरान, १८ असोज (एएफपी) । इरानका सर्वोच्च नेता आयातोल्लाह सय्यद खामेनीले शुक्रबार एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभएको छ । इरानले इजरायलमाथि...