समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँको मृत्यु
- भाद्र २४, २०८१
हानोई २३ भदौ (एजेन्सी) । शक्तिशाली समुद्री आँधीका कारण भियतनाम, चीन र फिलिपिन्समा दर्जनौँ मानिसको मृत्यु भएको छ । ताइफुन यागी नामक यो आँधी यो वर्ष एसियामा आएको अहिलेसम्मको...