चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसित अफ्रिकी देशका राष्ट्रपतिहरूको भेटवार्ता
- भाद्र १८, २०८१
पेइचिङ, १७ भदौ (सीआरआई) । सेप्टेबर २ का दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसित चीन अफ्रिका सहयोग मञ्चको पेइचिङ शिखर सम्मेलनमा भाग लिनुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले भेटवार्ता गर्नुभएको छ...