भेनेजुयलामा अमेरिकी हस्तक्षेपको बाटो साँघुरो हुँदै गएको छ
- श्रावण १६, २०८१
- सु लुन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार भने कि भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस माडुरोले जितेको राष्ट्रपति चुनावको घोषणा गरिएको नतिजाको बारेमा वाशिङ्टनले ‘गम्भीर चासो’ राखेको छ र यसले ‘भेनेजुयलाका जनताको इच्छा...