चार हजार प्यालेस्टाइनी कामदारहरू हिरासतमा र बेपत्ता
- कार्तिक ७, २०८०
गाजा सिटी, २३ अक्टोबर (सीआरआई) । दुई साताअघि इजरायली हवाई आक्रमण सुरु भएदेखि इजरायलमा कार्यरत गाजाका कम्तीमा ४ हजार प्यालेस्टाइनीहरूलाई हिरासतमा लिइएको छ र उनीहरूको ठेगाना वा उनीहरूको हिरासतको...