सन्दर्भ : फिडेल क्यास्ट्रो जन्म दिवस (अगस्ट १३) – फिडेल क्यास्ट्रो र क्युवाली क्रान्ति – २
- श्रावण ३०, २०८०
क्रान्तिकारी सशस्त्र दलले सिएरा माइस्त्रालाई आधार इलाकामा परिणत ग¥यो र पछि आधार इलाका सम्पूर्ण पूर्वी क्षेत्रमा विस्तार भयो । चारैतिरबाट असङ्ख्य क्रान्तिकारी जोशिला युवाहरू आधार इलाकामा गई क्रान्तिकारी स्वेच्छाले...