भेनेजुयलाको तेल चोरीलाई अन्तिम रूप दिने अमेरिकी षड्यन्त्र
- श्रावण २३, २०८०
- मार्गरेट किम्बर्ली
भेनेजुयाली सरकारमाथि अमेरिकी गलफति सधैँ भेनेजुयलाको तेल (पेट्रोलियम) को बारेमा थियो । निर्वाचित राष्ट्रपति निकोलस मादुरोको सरकार ‘अवैध’ थियो भन्ने संरा अमेरिकाले दाबी गर्नु भनेको भेनेजुयलाको तेल कम्पनी चीट्गोमा...