हुनैपर्छ मौसमको राजनीतीकरण
- श्रावण १०, २०८०
- पउल क्रुगमेन
रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका आकाङ्क्षी रोन डिसेन्टिसले औपचारिकरूपमा राष्ट्रपतीय चुनावी अभियान सुरु गर्दा उनलाई जलवायु परिवर्तनबारे सोधिएको थियो । उपेक्षाभावमा उनले ‘म सधैँ मौसमको राजनीतीकरणको विरोधी हुँ’ भन्दै जवाफ...