विश्व विकास वितरण कार्य मञ्चको पहिलो उच्चस्तरीय सम्मेलनलाई सीको शुभकामना
- असार २६, २०८०
पेइचिङ, १० जुलाई (सीआरआई) । जुलाई १० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्व विकास वितरण कार्य मञ्चको पहिलो उच्चस्तरीय सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ । उक्त शुभकामना सन्देशमा नेता...