‘थाइवान कार्ड’ खेल्ने अमेरिकी खेल विफल हुने
- जेष्ठ १, २०८०
- सीआरआई
अमेरिकी विदेश मन्त्री ब्लिन्केनले केही दिनअघि एक वक्तव्य जारी गर्दै थाइवान क्षेत्रलाई यस वर्षको विश्व स्वास्थ्य सम्मेलनमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रित गर्न विश्व स्वास्थ्य सङ्गठनलाई ‘शक्तिशाली प्रोत्साहन’ दिएका...