राष्ट्राध्यक्ष सी चिनफिङ तथा ब्राजिलका राष्ट्रपति लुलाबिच भेट–वार्ता
- बैशाख २, २०८०
पेइचिङ, १४ अप्रिल (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १४ तारिख दिउँसो जन बृहद् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेट–वार्ता गर्नुभएको...