ल्याटिन अमेरिकी नायकहरू
- पुष २७, २०७९
- एडुआर्डो ग्यालिआनो
१. जनमत निर्माताहरू सन् २००२ को त्यो दिन, राष्ट्रपति ह्युगो चाभेजलाई अपहरण गरेर सैन्य विद्रोहमार्फत व्यापार सङ्घका अध्यक्ष भेनेजुयलाको राष्ट्रपति बने । उनको प्रतिष्ठा धेरै टिकेन । दुईचार दिनपछि भेनेजुयलावासीहरूले सडक...