विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–९
- पुष १९, २०७९
- हरिबहादुर श्रेष्ठ
एक फिलिङ्गोले डढेलो लाउन सक्छ लाल इलाकाको जीवन कठोर हुनासाथै पार्टीभित्र निराशावादी भावनाले प्रभाव फैलाउन लाग्यो । त्यस निराशावादी विचारको प्रतिनिधित्व गर्नेमध्येमा लिन प्याउ पनि थिए । निराशावादीहरूलाई त्यो सानो लाल...