समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ–२
- पुष १, २०७९
- किम जङ इल
विचारधारात्मक चेतनाले विश्वको मालिकको रूपमा विश्वलाई बदल्ने प्राणीको रूपमा मानिसको अन्तर्निहित इच्छाको प्रतिबिम्बित गर्दछ र यो चेतना स्वाधीनताको चेतना हो । स्वाधीनताको चेतना भन्नु आफ्नो भाग्यको मालिक आफँै हो...