नयाँ युगमा पार्टी निर्माण र कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम केन्द्रको कार्यसम्बन्धी अभिमुखीकरण–५
- मंसिर ७, २०७९
- किम जोङ उन
स्वाभाविकरूपमा पार्टीमा अरू सबै कार्यभन्दा पार्टीको विचारधारात्मक कार्यलाई बढी महत्व दिनुपर्छ किनभने यो अत्यन्त जरूरी छ र त्यसपछि मात्र पार्टीभित्र संशोधनवाद र विघटनलाई रोक्न सकिन्छ र क्रान्तिलाई विकाससित जोडेर...