पश्चिम : जहाँ सत्य बोल्नु नै अपराध बन्छ
- असार ११, २०७९
- क्रिस्टेल नियेँ
जुलियन असान्ज, एलिना लिप र एन–लरे बोन्नेल पश्चिमी विश्वमा सत्य बोल्दा ठूलो मूल्य चुकाएका तीन पत्रकार हुन् । उनीहरूलाई आयआर्जनको स्रोत सुकाइयो, उनीहरूमाथि सेन्सरसिप लगाइयो, कैद गर्ने धम्की दिइयो...