फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण
- मंसिर २७, २०७५
पेरिस, २६ मंसिर (एएफपी) । फ्रान्सको एक सहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतड्ढकारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा...