अमेरिकी राजनीतिज्ञहरू लासमाथि राजनीति गरिरहेका छन्
- बैशाख १०, २०७७
वाशिङ्टन, २१ अप्रिल । चीनमा कोभिड– १९ बाट वास्तविक मृतकको सङ्ख्या भनिएको भन्दा धेरै बढी रहेको ह्वाइट हाउसको महामारीसम्बन्धी बैठकमा अमेरिकी नेताले पटक–पटक दोहो¥याएर चीनलाई बदनाम गरेका छन् । यसअघि उनीहरूले...