शान्ति वार्ताभन्दा द्वन्द्व लम्ब्याउने संरा अमेरिका र नेटोको दुष्ट नियत !
- चैत्र ९, २०७८
- राजा नेपाल
फेब्रुअरी २४ मा सुरु भएको रुस–युक्रेन युद्ध यो लेख्न थालेको दिनबाट २३ दिन भइसकेको छ । धेरै दिनसम्म नलम्बिने अपेक्षा गरिएको यो अप्रिय युद्धमा प्र्रत्यक्षरूपमा नेटो र संरा अमेरिकाको...