जनरल चाल्र्स दे गाल : एक अध्ययन – १८
- फाल्गुन १५, २०७८
राजाको देशमा प्रजा दे गालका साथीले ‘दे गालले पुँजीवादी व्यवस्थाअनुसार आफूलाई ढालेको र पुँजीपतिहरूलाई आफ्नो सेवक बनाएको’ लेखे । कुरा उल्टो थियो । पुँजीपतिहरूले दे गाललाई सत्तामा बसालेर आफ्नो सेवक बनाएका...