पेइचिङ शीतकालीन ओलम्पिक २०२२ का केही दृश्य
- माघ २३, २०७८
पेइचिङ शीतकालीन ओलम्पिक २०२२ का केही दृश्य
चिलीको राष्ट्रपति पदमा हालसम्मकै सबभन्दा कान्छो गाब्रिएल बोरिक भारी मतका साथ विजयी भएसँगै होन्डुरसमा पहिलोपटक एक जना महिला सिओमार क्यास्ट्रो निर्वाचित भएका छन् । उनी सिङ्गो मध्य अमेरिकाकै पहिलो...
तेहरान, ५ फेब्रुअरी (सिन्ह्वा) । सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरू हटाउनुमात्रै ‘पर्याप्त’ नहुने इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले शनिबार बताउनुभएको छ ।...
हवाना, ४ फेब्रुअरी । समाजवादी देश क्युवाको क्रान्तिकारी सरकारले सन् १९६२ को फेब्रुअरी ३ यता औपचारिकरूपमा क्युवामाथि थोपरेको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीको भत्र्सना गरेको छ । क्युवाविरुद्ध नाकाबन्दी...
ब्राज्जाभिल्ले, ३ फेब्रुअरी । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिका महादेशको कुल जनसङ्ख्याको ११ प्रतिशतले मात्र पूर्ण खोप पाएको र सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप दिने लक्ष्य...
काठमाडौँ, २० माघ । युक्रेनमा रुसी आक्रमणको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ । करिब दुई हजार सैनिकहरूलाई पोल्यान्ड र जर्मनी...
चीनमा यतिबेला चाड पर्वको समय छ । चीनमा हरेक वर्ष मनाइने वसन्त चाड अथवा चिनियाँ चन्द्रमासको नयाँ वर्षसँगै परम्परागत चिनियाँ संस्कृतिको मनमोहक सौन्दर्यको समयमा पनि आएको छ । फेब्रुअरी १ मा...
वाशिङ्टन, १ फेब्रुअरी (सिन्ह्वा) । गएको सोमबार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा रूस र संरा अमेरिकी अधिकारीहरूबीच युक्रेन सङ्कटबारे चर्को बहस भयो । संरा अमेरिकाले रूसमाथि युक्रेन कब्जा गर्न खोजेको आरोप...