पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको टर्च ¥याली सुरु
- माघ २०, २०७८
पेइचिङ, १९ माघ । सन् २०२२ पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको टर्च रिले ¥याली कार्यक्रम बुधबार बिहान ९ बजे पेइचिङ ओलम्पिक फरेस्ट पार्कमा औपचारिकरूपमा सुरु भयो । बुधबारको टर्च रिले...
पेइचिङ, १९ माघ । सन् २०२२ पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको टर्च रिले ¥याली कार्यक्रम बुधबार बिहान ९ बजे पेइचिङ ओलम्पिक फरेस्ट पार्कमा औपचारिकरूपमा सुरु भयो । बुधबारको टर्च रिले...
पेइचिङ, १ फेब्रुअरी । आउँदो शुक्रबारबाट सुरु हुने पेइचिङ शीतकालीन ओलम्पिकको सबै तयारी पूरा भएको आयोजकले बताएको छ । पेइचिङ शीतकालीन ओलम्पिक आयोजक समितिले सोमबार पेइचिङ २०२२ को मुख्य...
जनवरी महिनामा कजाखस्तानमा हिंसा भड्कियो । त्यसपछि पश्चिमा मोर्चाले कजाखस्तानमाथि आक्रामक व्यवहार गर्दै आएको छ । उसको यस्तो आक्रामक व्यवहार सामान्य कुरा हो । तर गएको जनवरी २९ मा...
नुर सुल्तान, ३० जनवरी । कजाखस्तानका राष्ट्रपति कस्यम–जोमर्ट तोकाऐभले जनवरीमा कजाखस्तानमा भएको उपद्रवबारे अन्तर्राष्ट्रिय क्षेत्रबाट अनुसन्धान ‘अनावश्यक’ भएको बताएका छन् । कजाखस्तानको स्थानीय सञ्चारमाध्यम खबर २४ सँग कुराकानी गर्दै...
पेइचिङ, ३० जनवरी । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ जनतालाई बसन्त पर्व अर्थात् चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले आधुनिक समाजवादी देशको रूपमा चीनलाई...
युक्रेनमा चालु सङ्कटले युरोपभित्रको मूलभूत विभाजनलाई सतहमा ल्याएको छ । युक्रेन सङ्कटबारे (युरोपका) हरेक देशको अलग अलगदृष्टिकोण देखिएको छ । युरोपेली सङ्घका दुई प्रमुख आर्थिक शक्तिहरू फ्रान्स र जर्मनीले...
पहिलो अफिम युद्धपछि चीनको तत्कालीन राजधानी नानकिङमा बेलायती अधिकारी र चिनियाँ सरकारी प्रतिनिधिबीच भएको सन्धि गर्दाको तस्बिर । तस्बिरः विकिपेडिया चीनबारे दुष्प्रचारको प्रवृत्ति विश्व राजनैतिक घटनाक्रममा युक्रेन सङ्कटको पारो...
किभ, २९ जनवरी । युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले पश्चिमा देशका सरकार र सञ्चारमाध्यमहरूलाई रुसी सेनाले युक्रेनमाथि हमला गर्न लागेको भनी भय नफैलाउन आग्रह गरेका छन् । पश्चिमा देश र...