रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, १९ माघ । सन् २०२२ पेइचिङ हिउँदे ओलम्पिक खेलकुदको टर्च रिले ¥याली कार्यक्रम बुधबार बिहान ९ बजे पेइचिङ ओलम्पिक फरेस्ट पार्कमा औपचारिकरूपमा सुरु भयो । बुधबारको टर्च रिले ¥याली ओलम्पिक फरेस्ट पार्क, पेइचिङ हिउँदे ओलम्पिक पार्क, शौकाङ पार्कसमेत तीनवटा क्षेत्रमा आयोजना भएको थियो ।
ओलम्पिक टर्च ¥यालीमा पूर्व विश्व स्पीड स्केटिङका च्याम्पियन लो चह्वान, अन्तरिक्ष बहादुर चिङ हाइफङ र वैज्ञानिक ये फेच्येनले टर्च बोक्नुभयो भने अन्तिम रिले वाहक बर्ड नेस्टका डिजाइनर ली सिङकाङ हुनुहुन्थ्यो ।
प्राप्त जानकारीअनुसार, यस पटकको टर्च रिले ¥यालीमा १३५ जना टर्च वाहक संलग्न हुनुभयो । रिलेको दूरी १०.६ किलोमिटर रहेको थियो ।
Leave a Reply