भारतका राजनीतिक दलहरूबीच मेटिँदै गएको वैचारिक अन्तर
- पुष २९, २०७८
- अजय गुडावर्ती
भारतीय राजनीति अब यस्तो घुम्तीमा आएर उभिएको छ, जहाँबाट सुधारको कुनै सम्भावना देखिएको छैन । भारतीय राष्ट्रिय काङ्ग्रेसले विकासको नवउदारवादी मोडेलको वरिपरि सर्वसम्मतिको त्यस बिन्दुमा सबैलाई लिएर आएको छ,...