संरा अमेरिका नेतृत्वको ‘सि ड्रयागन २२’ युद्धाभ्यास एसियामा साम्राज्यवादी युद्धको कालो बादल
- पुष २५, २०७८
- राकस्था
संयुक्त राज्य अमेरिका, भारत र जापानसहित ६ देशका नौसेनाले गुआममा सैन्य युद्धाभ्यास गरेको खबरले फेरि एकपटक एसियामा युद्धको कालो बादल मडारिएको छ । सन् २०२२ को जनवरीको पहिलो साताबाट...