दिल्लीमा चिकित्सकहरू हडतालमा
- पुष १४, २०७८
नयाँ दिल्ली, २८ डिसेम्बर । दिल्लीमा चिकित्सकहरूले गरिरहेको हडताल लम्बिने सङ्केत देखिएको छ । मङ्गलबार विभिन्न चिकित्सकहरूको सङ्गठनले हडताललाई निरन्तरता दिने घोषणा गरेपछि भारतको राजधानीको स्वास्थ्य सेवा कम्तीमा दुईदिने प्रभावित हुने...