दिल्लीवासीले लगाए शतप्रतिशत कोरोनाको खोप
- पुष १०, २०७८
नयाँ दिल्ली, २४ डिसेम्बर (एएनआई) । भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा कोभिडविरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको शतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार बताएका छन् ।...