लाखौँ क्युवाली जनताद्वारा नेता फिडेल क्याष्ट्रोप्रति श्रद्धाञ्जली
- मंसिर २०, २०७८
सान्टियागो डे क्युवा, ५ डिसेम्बर (ग्रान्मा) । क्युवाली समाजवादी क्रान्तिका सर्वोच्च कमाण्डर फिडेल क्याष्ट्रोको स्मृति दिवस (डिसेम्बर ४ ) का दिन क्युवाको देशैभरि क्युवाली जनताले नेता क्याष्ट्रोप्रति विभिन्न तरिकाले...