भेनेजुयलाको चुनावमा माथ खाएका विपक्षीहरू
- मंसिर १०, २०७८
- ब्राड्ली ब्लिकेनसीप
भेनेजुयलामा हालै ‘महानिर्वाचन’ भयो । चार वर्षपछि भेनेजुयलाका सबै प्रमुख विपक्षी दलहरूले पनि चुनावमा भाग लिएका थिए । चुनावमा सत्तारुढ भेनेजुयला एकीकृत समाजवादी पार्टी (पीएसयूसभी) ले अत्याधिक मतसहित विजय...