विश्वमा हरेक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु भइरहेको छ : अक्सफाम
- असार २७, २०७८
कायरो, १० जुलाई (एजेन्सी) । गरिबी उन्मूलनका लागि काम गर्ने सङ्गठन – अक्सफामले विश्वभरमा भोकमरीको कारण हरेक मिनेट ११ जना मानिसको मृत्यु भइरहेको र बितेको एक वर्षमा पूरै विश्वमा अकालजस्तो...