स्वीट्जरल्यान्डमा विषादी निषेध गर्नेबारेमा मतदान
- जेष्ठ ३१, २०७८
जेनेभा, १३ जून (एएफपी) । युरोपेली मुलुक स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने एक प्रस्तावमा आइतबार मतदान हुँदैछ । स्वीट्जरल्यान्डमा योसहित आतङ्कवाद विरोधी उपाय र कोभिड–१९ का कानुनसमेत विभिन्न जल्दाबल्दा...