फ्रान्सका राष्ट्रपतिको गालामा चड्कन
- जेष्ठ २७, २०७८
पेरिस, ९ जून । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंलाई दक्षिणी फ्रान्सको भ्रमणको क्रममा एक जना युवाले गालामा थप्पड हानेको छ । सामाजिक सञ्जालमा प्रसारित श्रव्यदृश्य सामग्रीमा सत्कार सिकाउने व्यवसायिक तालिम कलेजको भ्रमणको...