येनान भावनालाई अझ उँचो बनाउन सीको आह्वान
- आश्विन ४, २०७७
पेइचिङ, १९ सेप्टेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले येनान भावनाको गहन अध्ययन गर्न र त्यो भावनालाई बिस्तृत रूपमा प्रबद्र्धन गर्न र अघि बढाउन आह्वान गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव...