बाइडेन सरकारको एक सय दिन गैरकानुनी आप्रवासी समस्या अझै उस्तै
- बैशाख १७, २०७८
वासिङ्टन, २९ अप्रिल । संरा अमेरिकामा जो बाइडेनले राष्ट्रपति पद सम्हालेको एक सय दिन पुग्दै छ । तर, दक्षिणी सीमाको सङ्कट समाधान गर्न उनको सरकारले खासै काम गर्न सकेको देखिएन । आप्रवासीहरू...