के अमेरिका वास्तवमै भारतको भरपर्दो मित्र हो ?
- बैशाख १, २०७८
- एन्ड्रयु कोरिब्को
बितेका पाँच वर्षमा संरा अमेरिका र भारतबीचको सम्बन्ध अभूतपूर्वरूपमा बलियो बनेको छ । संरा अमेरिका आफ्नो कथित ‘हिन्द–प्रशान्त’ रणनीतिको नेतृत्वदायी भूमिका भारतलाई दिन खोजिरहेको छ । तर, भारतको एक्लौटी...