‘पिङ पोङ कूटनीति’ को सम्झना
- चैत्र ३०, २०७७
- सु पिन, याङ काई र सु तोङयुआन
चीनले संरा अमेरिकाको टेबुलटेनिस टोलीलाई ऐतिहासिक भ्रमणको लागि आमन्त्रण गरेको आधा शताब्दी बितिसकेको छ । तर, ‘पिङ–पोङ कूटनीति’ को भने आजको बदलिदो विश्वमा अझै गहिरो प्रभाव छँदै छ ।...