अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या
- चैत्र ११, २०७७
बाउल्डर, २३ मार्च (एएफपी) । अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले मनपरी गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा एक जना प्रहरी पनि रहेका छन् ।...