इरान वा संरा अमेरिकाः कसले अघि बढाउला हात ?
- फाल्गुन ३, २०७७
- जुमार्ट अटुवेभ
इरानको आणविक सम्झौताबारे वचन युद्ध उत्कर्षमा पुगेको छ । यो साता संरा अमेरिकाका राष्ट्रपति जो बाइडेन र इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले आ–आफ्नो तर्फबाट तीखो अभिव्यक्ति दिए ।...