ट्रम्पका निर्णय उल्टाउँदै बाइडेन
- माघ ११, २०७७
- सोमनाथ लामिछाने
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिए । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचनपश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर...