विकिलिक्स, असान्ज र प्रेस स्वतन्त्रता
- बैशाख १४, २०७६
हरि रोका (गोप्य सरकारी सूचना चुहाएको आरोपमा लामो समयदेखि संरा अमेरिकाले गिरफ्तार गर्न खोजिरहेको जुलियान असान्जलाई बेलायती प्रहरीले इक्वेडरको लन्डनस्थित दुतावासबाट पक्राउ ग¥यो । उनी इक्वेडरको दुतावासमा शरणार्थी थिए । यस...