इरानको बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो
- बैशाख १, २०७६
तेहरान, १ बैशाख (रासस-एएफपी) – इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा...
तेहरान, १ बैशाख (रासस-एएफपी) – इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा...
काठमाडौँ, २९ चैत । नेपालस्थित प्रजग कोरियाको राजदूतावासले साम्राज्यवादविरोधी आन्दोलनका एक महान योद्धा, प्रजग कोरियाका राष्ट्रपति किम इल सङको १०७ औँ वर्षगाँठको अवसरमा एक समारोह आयोजना ग¥यो । नेपाल मजदुर किसान...
प्योङयाङ, १२ अप्रिल । प्रजातान्त्रिक गणतन्त्र कोरियाको राज्य मामिला आयोग(मन्त्रीमण्डल)को अध्यक्षमा त्यहाँका सर्वोच्च नेता किम जङ उन पुनः निर्वाचित भएका छन् । प्रजग कोरियाको चौधौं सर्वोच्च जनसभाले किमलाई आयोगको...
भारतमा बिहीबारबाट सुरु भएको लोकसभा निर्वाचनको लागि उत्तर प्रदेशको मथुरा क्षेत्रबाट भारतीय जनता पार्टीकी उम्मेदवार हुन्–बलिउडका चर्चित अभिनेत्री हिमा मालिनी । तर, चुनावप्रचारको क्रममा हिमा मालिनीले गरेका विविध गतिविधि भारतका...
नयाँदिल्ली, २८ चैत (रासस-एएफपी) – भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार...
मेलबोर्न, २७ चैत (रासस-एएफपी) – अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको...
नयाँ दिल्ली, २७ चैत (रासस÷एएफपी) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । सत्ता र शक्तिको दुरुपयोग गर्दै...
मेलबोर्न, २७ चैत । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुनलागेको संसद्को चुनावलाई पनि...