अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिष्ट नेता – १
- चैत्र २७, २०७५
सुशिला दक्षिण अफ्रिकी उपनिवेशवादविरोधी स्वतन्त्रता सङ्घर्षका नेता एवं दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीका महासचिव क्रिस हानीको वास्तविक नाम मार्टिन टेम्बिसिली (Martin Tembisile) थियो । उनको जन्म सन् १९४२ मा साबालीली भन्ने...