भारतमा अस्ट्राजेनेका – अक्सफोर्डको खोप
- पुष १२, २०७७
‘नयाँ दिल्ली, ११ पुस । भारतले आगामी साता आकस्मिक प्रयोजनको लागि अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपलाई प्रयोग गर्न अनुमति दिने समाचार स्रोतहरूले बताएका छन् । सो खोपको स्थानीय उत्पादकले...