पत्रकारहरूको काम सरकारको प्रवक्ता बन्नु होइन, सरकारसित प्रश्न गर्नु हो
- पुष २, २०७७
- सिद्धार्थ भाटिया
नोभेम्बर १९६९ मा भियतनाममा अमेरिकी सेनाले गरेको ‘माय लाय नरसंहार’ बारे खोज पत्रकार सेमोर हर्शको समाचार प्रकाशित भएपछि संयुक्त राज्य अमेरिकी जनताको मनमस्तिष्कमा भूकम्प गयो । डिस्प्याच न्युज सर्विस...