अस्ट्राजेनिका र अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल
- मंसिर ९, २०७७
लन्डन, २३ नोभेम्बर (एएफपी) । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशतमात्र सफल भएको जनाएको छ । सुरूमा निकै उत्साहजनक नतिजा ल्याएको...