बाराक ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्री
- मंसिर ५, २०७७
वासिङ्टन, १९ नोभेम्बर (एजेन्सी) । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयात् पुस्तक बजारमा आएको पहिलो दिनमै झण्डै नौ लाख प्रति बिक्री भएको छ । उनको राष्ट्रपति कालको संस्मराणात्मक पुस्तक (पहिलो भाग) ‘अ...