ट्रम्प पक्षधरको प्रदर्शन आफ्नै सरकारको विरोधमा !
- मंसिर १, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधर रिपब्लिकन पार्टीले पुनःमतदानको माग गर्दै विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिका उम्मेदवार ट्रम्प हार्ने निश्चित भएपछि धाँधली भएको आरोप लगाउँदै उनले पुनः मतदानको माग गरेका...