डिसेम्बरवादी गुप्त समाजहरू
- कार्तिक १, २०७७
- एक “भूलक्कड”
कुनै निश्चित उद्देश्य प्राप्त गर्न गुप्तरूपमा गठन गरिएको समूहलाई गुप्त समाज भनिन्छ । सामान्यतः गुप्त समाजहरूमा निश्चित मानिसलाई मात्र सदस्य बनाइन्छ र गुप्त समाजको अस्तित्व र उद्देश्यबारे सदस्यबाहेक अरूलाई थाहा...