आफूले खनेको खाल्डोमा ट्रम्प
- आश्विन १८, २०७७
काठमाडौँ, १७ असोज । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी श्रीमतीसहित कोभिड–१९ सङ्क्रमित भएका छन् । आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालको लागि उम्मेदवार बनेका ट्रम्पमा चुनावी...